, मिथुन राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

मिथुन राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

ज्योतिष गुरु परासर

ज्योतिष गुरु परासर

मिथुन राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

मिथुन राशि (का की कू ध ड छ के को ह)

स्वामी : बुध

शुभ अंक : ५

शुभ रंग : निलो र हरियो

शुभ दिन : बुधबार, शुक्रबार र शनिबार

दिशा : पश्चिम

घातबार : सोमबार

शुभ रत्न : पन्ना , हिरा, ओपन निलम

भाग्य उदय : ३२ वर्ष पछि मात्र हुनेछ ।

बिबाह र मित्रता

मेष, वृष, सिंह, कन्या, तुला, धनु, मकर र कुम्भ राशिसँग मित्रता र बिबाह गरेमा सफल हुनेछ । उक्त राशिका व्यक्तिहरुलाई कर्कट राशि सँग शत्रुता हुनेछ । मिथुन राशिका पुरुषहरुले वृश्चिक राशिका केटीकाहरु सँग बिबाह गरेमा अनिष्ट हुनेछ । मिथुन राशिका मानिसलाई द्धितिया तिथिको चन्द्रमाको दर्शन गर्नाले त्यो महिना सुखमय रहनेछ तर चन्द्रमाको दर्शन गरेपछि रातो फूल वा रातो वस्तु हेरेमा राम्रो हुनेछ ।

*गुरु परासर ज्योतिष सेवा केन्द्रका प्रमुख ज्योतिष, वास्तुविद् तथा रत्नविद् गुरु परासर विगत १३ वर्षदेखि यी पेशामा संलग्न हुनुहुन्छ ।

Guru-Parashar-Jyotish-Sewa-Kendra