४ आश्विन २०८१, शुक्रबार

खाली समयमा डेटिङ जाँदा गर्न हुने र नहुने कामहरु


आफूले मन पराएको व्यक्तिसँग नयाँ ठाउँमा घुम्न गएर मनका कुरा व्यक्त गर्दा आउने आनन्द नै बेग्लै हुन्छ । यसरी तपाई आफ्नो सपना आफैंले मन पराएको व्यक्तिसँग भेटेर सुनाउँदै हुनुहुन्छ भने त्यो क्षण तपाईंका लागि अझै विशेष बन्छ ।

यदि तपाई आफूलाई मनपरेको मानिससँग पहिलो पटक भेट गर्न जाँदै हुनुहुन्छ भने, यो भेटलाई स्मरणीय बनाउनुपर्छ । त्यसैले पहिलो भेटमा भेटिने मानिससँग लामो सम्बन्ध राख्ने वा नराख्नेबारे निक्र्यौल गर्दै तपाई पहिलो भेट महत्वपुर्ण बनाउन जरुरी छ । त्यो भेटलाई प्रिय बनाउन यि उपाय अपनाउनुहोस्:

  • अति आवश्यक बाहेक फोन नउठाउनुस्
  • बहस वा विवाद नगर्नुहोस्
  • यसअघिका प्रेमका बिषयमा कुरा नगर्नुहोस्
  • पहिरनमा बिषेश ध्यान दिनुहोस्
  • बढी नबोल्नुहोस्
  • धुम्रपान वा मादक पदार्थ सेवन नर्गनुहोस्
  • तोकिएको समय भन्दा ढिलो/चाँडो हुनुहुँदैन
  • छुन वा चुम्बन गर्न नखोज्नुहोस्
  • खर्च बराबर गर्नुस्

यो पनि पढ्नुहोस्

मायाले स्वास्थ्यमा हुने फाइदा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !