२ कार्तिक २०८१, शुक्रबार

चलचित्र ‘कारखाना’ को युट्युब रिलिज (भिडियोसहित)


Karkhana

१  बैशाख , काठमाण्डौ । नेपाली कथानक चलचित्र ‘कारखाना’ को युट्युब रिलिज गरिएको छ । नयाँ वर्ष २०७५ सालको अवसर पारेर ‘कारखाना’ को युट्युब रिलिज गरिएको हो ।

वर्षा शिवाकोटी र सुशील श्रेष्ठ स्टारर चलचित्रलाई अमरदीप सापकोटाले निर्देशन गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !