९ पुस २०८१, मंगलबार

अपांग


prashanta dongol
प्रशान्त डंगोल

चाहेर काेहि पनि
जिव
अपांग रहरले
हुने हाेइन
अपांगता भएकाहरु
सबलाङ्गता बन्न नसक्लान्
सबलाङ्गगहरु जुनसुकै बेला
दुर्घटनामा परी अपांग बन्न सक्छन्
सबैको अा-अाफ्नै
कारुणीक
कथा ब्यथा छ
हेय दृष्टिले नहेरु
बस ममानव
तिमीले समानताको
दृष्टिले हेर्ने गरेमात्र पनि
सशक्त रुपमा
अगाडि बढ्न सक्छन्
एउटा,दुईवटा अङ्गले साथ टाेदेपनि
अठाेट,हिम्मत र साहसले
सफलताको
सिखर चुम्नेहरु
यश दुनियाँमा कम छैन्न ।

* गजल यात्राको छोटो समयमा नै गजल संग्रह निकाल्नु सानो कुरा होइन । हाइकु विधामा नेपाली साहित्य भण्डारमा कृति भण्डार गरिसकेका प्रशान्त डंगोलका गजलहरु एक परिपक्व साहित्यकारका भन्दा कमी देखिदैनन् । उनले गुतिका फूलहरु(हाइकु संग्रह), शिवपुर खटिका(हाइकु संग्रह) र कल्पना हराकको छ आज(तपाईको हातमा) जस्ता कृतिहरु प्रकाशित गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !