३ मंसिर २०८१, सोमबार

मेरो एउटा भाई छ


Nishika Timilsina निसिका तिमल्सिना

मेरो एउटा भाई छ

चकचक पनि गर्दैन ।

दिदीसंग खेल्न भने

झगडा गर्न थाल्छ ।।

 

कहिले दिदी कहिले नानी

भनी बोलाउछ ।

उसको कति राम्रो मिठो

चकलेट कस्तो बोली ।।

 

उसको बोली सुन्दा

मलाई रमाईलो लाग्छ ।

ABCD क ख ग घ १ २ ३ ४ भन्छ

भन्दा भन्दै कहिलेकहिँ स्कुल लैजाऊ लाग्छ ।।

 

भन्छ नाई नाई

गर्छ बाई बाई ।

 

*निसिका तिमल्सिना पाठशाला नेपाल फाउन्डेसनकी कक्षा ५ की जेहेन्दार छात्रा हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !