१८ असार २०८१, मंगलबार

दूधको मूल्य बढाउने मन्त्रिपरिषद् बैठकको निर्णय


डेरी उद्योग

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले किसानको लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ पैसाले बढाइएको छ ।

यो सँगै किसानले दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा पाउनेछन् । उपभोक्ताका लागि भने दूधको प्रशोधित मूल्य दुग्ध विकास संस्थानले निर्धारण गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !