५ जेष्ठ २०८१, शनिबार

Tag: ९ बुँदे स्पष्टीकरण

पर्यटनमन्त्री किरातीले सोधे प्राधिकरणका महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेको छ । मन्त्रालयको नीति विपरीत अभिव्यक्ति दिएको भन्दै पर्यटनमन्त्री सुदन किरातीले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै सात दिनभित्र स्पष्ट जवाफसहितको विवरण पेस