५ जेष्ठ २०८१, शनिबार

Tag: ९० दिनभित्र निर्वाचन

पाकिस्तानी राष्ट्रपति अल्भीद्वारा संसद् विघटन, ९० दिनभित्र निर्वाचन हुने

इस्लामावाद । पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटनको प्रस्ताव सदर गरेका छन् । प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उनले हिजो आइतबार सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको हो । संसद् विघटनसँगै उनले आगामी ९० दिन भित्र निर्वाचन गर्ने घोषणा पनि गरेको