५ जेष्ठ २०८१, शनिबार

Tag: ७० स्टल

बनस्थलीस्थित ढुङ्गेधाराको तरकारी बजारमा भएको आगलागीमा ७० स्टल जले

काठमाडौँ । काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आज बिहान आगलागी भएको छ । बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ