२ जेष्ठ २०८१, बुधबार

Tag: ६० प्रतिशत मत खस्यो

उपनिर्वाचनको मतदान सम्पन्न : करिब ६० प्रतिशत मत खस्यो

काठमाडौँ । आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ