७ जेष्ठ २०८१, सोमबार

Tag: ५५ बुँदे योजना

शिक्षा क्षेत्रको सुधार गर्न ५५ बुँदे योजना कार्यान्वयनमा ल्याइएको छ : मन्त्री पौडेल

बलेवा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताएका छन् । विद्यालयको भैतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको उनले