६ जेष्ठ २०८१, आइतबार

Tag: ५२ वर्षीया महिलाको मृत्यु

उपचाररत कोरोना सङ्क्रमित ५२ वर्षीया महिलाको मृत्यु

सुनसरी । एक कोरोना भाइरस सङ्क्रमितको सोमबार राति मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान–८ निवासी ५२ वर्षीया महिलाको उपचारको क्रममा सङ्क्रमितको मृत्यु भएको हो । अस्तपताल स्रोतका अनुसार ती महिला १७ गते अस्पताल भर्ना