६ जेष्ठ २०८१, आइतबार

Tag: ५० लाख धरौटी माग

शर्मालाई ५० लाख धरौटी माग गर्ने विशेष अदालतको आदेश

काठमाडौँ । विशेष अदालतले कर फछ्र्योट आयोगमा रहँदा भ्रष्टाचार गरेको आरोप लागेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासँग रु ५० लाख धरौटी माग गर्ने आदेश गरेको छ । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले आज थुनछेक बहसपछि