७ जेष्ठ २०८१, सोमबार

Tag: ५० करोड अमेरिकी डलर

विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने

वासिङ्टन । विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ । बैंकको कार्यकारी समितिले कोरोनाभाइरसको महामारीका कारण मर्कामा परेका साना तथा मझौला उद्योगका सञ्चालकहरूलाई सहयोग गर्न भारतलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । भारतमा कोरोनाभाइरसको महामारीले