६ जेष्ठ २०८१, आइतबार

Tag: ४ खर्ब ७७ अर्ब

४ महिनामा भित्रियो ४ खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा ४ खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले वृद्धि