६ जेष्ठ २०८१, आइतबार

Tag: ४ अर्ब ३४ करोड ८१ लाख

बागलुङका स्थानीय तहलाई ४ अर्ब ३४ करोड ८१ लाख अनुदान

बलेवा । बागलुङ जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा