५ जेष्ठ २०८१, शनिबार

Tag: ४५२ जनालाई विभूषित गरिँदै

राष्ट्रपति भण्डारीद्वारा वैशाख १ गते ४५२ जनालाई विभूषित गरिँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख १ गते विभिन्न मानपदवी प्राप्त गर्नेमध्ये ४५२ जनालाई विभूषित गर्नुहुने भएको छ । विभूषण ऐन, २०६४ को दफा ४ बमोजिम उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बनेको विभूषण समितिले एक विज्ञप्ति जारी गरी राष्ट्रपति भवन