५ जेष्ठ २०८१, शनिबार

Tag: ३ दिनभित्र सिंहदरबारको फोहोर उठाउन

३ दिनभित्र सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर ३ दिनभित्र उठाउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन काठमाडौं महानगर आदेश दिएको हो । शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहदरबार, राष्ट्रपति भवन र प्रधानमन्त्री