८ जेष्ठ २०८१, मंगलबार

Tag: ३८ नयाँ शाखा सञ्चालन

नबिल बैंकका एकसाथ ३८ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्‍घाटन गरिएको हो । ‘नबिल बैंक अब तपाईसँग अझै