६ जेष्ठ २०८१, आइतबार

Tag: २ हजार ५०० डलर

अब विदेश भ्रमणमा जाँदा २ हजार ५०० डलर साट्न पाइने

काठमाडौँ । विदेश भ्रमणमा जाने नेपाली नागरिकले पाउने सहटी सविधा बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर दुई