६ जेष्ठ २०८१, आइतबार

Tag: २ लाख १६ हजार श्रमिक

वैदेशिक क्षेत्रका २ लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध

काठमाडौँ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ । सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई