६ जेष्ठ २०८१, आइतबार

Tag: २९ रोपनी बढी जग्गा

मीनबहादुर र परिवारको नाममा ललिता निवासको २९ रोपनी बढी जग्गा रहेको सिआइबीको दावी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ र उनको परिवारको नाममा ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा रहेको दावी गरेको छ । कीर्ते गरेर सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यक्ति र उनीहरुसँग