५ जेष्ठ २०८१, शनिबार

Tag: २५ जना

२५ जनालाई ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड’ गरियो प्रदान

काठमाडौँ । स्वास्थ्य दर्पण मिडिया नेटवर्कले आफ्नो छैटौँ वार्षिकोत्सकका अवसरमा राजधानीमा आज आयोजित एक समारोहबीच ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७८’ प्रदान गरेको छ । नेटवर्कले विभिन्न विधागत रुपमा छनोट गरी समाजमा योगदान पुर्याएका चिकित्सकसहित २३ व्यक्ति तथा दुई संस्थालाई