३ जेष्ठ २०८१, बिहिबार

Tag: २५६६ औँ बुद्धजयन्ती

२५६६ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा

रुपन्देही । २५६६ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा भएको छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइन्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन