५ जेष्ठ २०८१, शनिबार

Tag: २२ जना उपसचिव

२२ जना उपसचिवमा बढुवा (सुचीसहित)

काठमाडौं । बढुवा सिफारिस समितिको बिहीबारको बैठकले २२ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहका ९ जना र हाइवे उपसमूहका १३ जनालाई बढुवा सिफारिस गरेको हो । बढुवा