५ जेष्ठ २०८१, शनिबार

Tag: २१९ मोटरसाइकल

२१९ मोटरसाइकल नियन्त्रणमा

काठमाडौँ । ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट नम्बर प्लेट स्पष्ट नलेखिएका १६५ र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ मोटरसाइकललाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रमुख,