७ जेष्ठ २०८१, सोमबार

Tag: १ लाख सेना

युक्रेनद्धारा रुसका विरुद्ध १ लाख सेना परिचालन

मस्को । रुसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसका विरुद्धमा युक्रेनले पनि कम्तीमा पनि १ लाख सेना परिचालन गरेको जनाएको छ । रुसले आइतबार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको छ । त्यस्तै आइतबार राति पनि स्थल सेनाले युक्रेनको राजधानी