२ जेष्ठ २०८१, बुधबार

Tag: १ करोड ९२ लाख मात्रा

१ करोड ९२ लाख मात्रा कोरोनाविरुद्धको खोप लगाइयो

काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्ध १ करोड ९२ लाख मात्रा खोप लगाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोना विरुद्धको खोप लगाउने निर्णय गरेको थियो