४ जेष्ठ २०८१, शुक्रबार

Tag: १८० असी घरधुरी

अविरल बर्षाले तनहुँका १८० असी घरधुरीमा खानेपानी समस्या

तनहुँ । गत मङ्गलबार साँझदेखि परेको अविरल बर्षाका कारण तनहुँका एक सय असी घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ । व्यास नगरपालिका–७ ब्रिफ नरङ्गाफाँट खानेपानी उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइप पहिराले क्षति बनाएपछि दुई दिनदेखि