५ जेष्ठ २०८१, शनिबार

Tag: १६ ढोका खोलिए

सप्तकोसीमा पानीको बहाव ह्वात्तै बढ्यो, कोसी ब्यारेजका १६ ढोका खोलिए

राजविराज । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । कोसी ब्यारेजका अनुसार आज सप्तकोसीमा पानीको बहाव एक लाख