६ जेष्ठ २०८१, आइतबार

Tag: १६० जनप्रतिनिधि

काठमाडौँ महानगरका प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधिले लिए शपथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराए । सो लगत्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित