६ जेष्ठ २०८१, आइतबार

Tag: १२० मिलियन डलर

मन्त्रिपरिषद्को निर्णय : विश्व बैंकबाट १२० मिलियन डलर ऋण स्वीकार गर्ने

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट १२० मिलियन डलर ऋण स्वीकार गर्ने निर्णय गरेको छ । आज मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १२० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने