५ जेष्ठ २०८१, शनिबार

Tag: ११२ नेपाली स्वदेश फर्किए

अफगानिस्तानबाट ११२ नेपाली स्वदेश फर्किए

काठमाडौँ । अफगानिस्तानबाट मङ्गलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् । तीमध्ये जोर्डन एभिएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट नौ जना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । योसँगै अफगानिस्तानबाट हालसम्म ७७० जना नेपाली स्वदेश फर्किएका छन् । आगमनपश्चात्