७ जेष्ठ २०८१, सोमबार

Tag: १० हजार भक्तजन

जनैपूर्णिमाको अवसरमा १० हजार भक्तजन पुगे गोसाइँकुण्ड

रसुवा । जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन नीलाद्रि पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँथान पुगेका छन् । जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ भएका कारण पूजाआजा गरेर धर्मप्राप्तिका लागि महिला, पुरूष तथा ज्येष्ठ नागरिकसमेत १० हजार