५ जेष्ठ २०८१, शनिबार

Tag: १० गाई गोरु मरे

कपिलवस्तुमा बसको ठक्करबाट १० गाई गोरु मरे

कृष्णनगर । कपिलवस्तुमा गएराति बसको ठक्करबाट १० गाई, गोरु मरेका छन् । जिल्लाको वाणगङ्गा नगरपालिका र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्रमा पर्ने खारखानीमा बसको ठक्करबाट उक्त सङ्ख्यामा गाई गोरु मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडाँैबाट दाङ तुल्सीपुर जाँदै गरेको