५ जेष्ठ २०८१, शनिबार

Tag: होटलमा अर्बौं लगानी

होटलमा अर्बौं लगानी तर निराश छन् व्यवसायी

जनपुरधाम । हिन्दू धर्मावलम्बीहरुका लागि पवित्र तीर्थस्थलका रुपमा रहेको धनुषाको जनकपुरधाम पछिल्लो समय ‘होटल हब’का रुपमा विकास हुँदैछ । धार्मिक पर्यटकहरुलाई लक्षित गरी धर्मशालाबाट होटलमा प्रवेश गरेको जनकपुरमा पछिल्लो समय ठूलो लगानीका व्यावसायिक होटल पनि खुल्न थालेका छन् । यहाँ