२ जेष्ठ २०८१, बुधबार

Tag: हीरालाल महतो

भुक्तानी नपाएपछि उखुखेती छाड्दै किसान

वीरगञ्ज । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–४ का किसान हीरालाल महतोले पोहोर साल ३ बिघा क्षेत्रफलमा उखुखेती गर्नुभएको थियो । तर यसपाली एक बिघामा मात्र उखुखेती गर्नुभएको छ । महतोले उत्पादन गर्नुभएको उखुको भुक्तानी हालसम्म नपाउदा उहाँले उखुखेती मासेर अन्नबाली खेती