५ जेष्ठ २०८१, शनिबार

Tag: हिरण्याक्ष वध

कात्तिक नाचअन्तर्गत सातौँ दिन, बराह अवतार–हिरण्याक्ष वध मञ्चन हुँदै

ललितपुर । पाटनमा प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण तथा चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गत सातौँ दिन बराह अवतार–हिरण्याक्ष वध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने