५ जेष्ठ २०८१, शनिबार

Tag: हिमालको आरोहण

८ जना पर्वतारोहीद्वारा धौलागिरि हिमालको आरोहण

म्याग्दी । म्याग्दीमा रहेको संसारकै सातौँ अग्लो धौलागिरि हिमाल ८ जनाले आरोहण गरेका छन् । धौलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने आठ हजार एक सय ६७ मिटर अग्लो सो हिमाल हिजो उनीहरुले आरोहण गरेका हुन् । यो हिमालमा सेभेन