५ जेष्ठ २०८१, शनिबार

Tag: हात्तीसँगै चितुवा आतंक

झापाको बुद्धशान्ति गाउँपालिकामा हात्तीसँगै चितुवा आतंक

झापा । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–८ मा दैनिकजसो चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् । दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ पसेर स्थानीयवासीको सँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन्