६ जेष्ठ २०८१, आइतबार

Tag: हातेमालो गर्नुपर्छ

कुसुन्डा भाषा संरक्षणमा सबैले हातेमालो गर्नुपर्छ : सञ्चारमन्त्री शर्मा

देउखुरी, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपोन्मुख कुसुन्डा जातिको भाषा तथा संस्कृतिको संरक्षण, उजागर एवं विकासमा सबैले हालेमालो गर्नुपर्नेमा जोड दिएका छन् । अनुसन्धानकर्ता उदयराज आलेद्वारा तयार गरिएको वृत चित्रको आज बिमोचन गर्दै सरकारका प्रवक्ता एवं मन्त्री