७ जेष्ठ २०८१, सोमबार

Tag: हाटबजार

रुपन्देहीका १२२ हाटबजार अनिश्चितकालका लागि बन्द

रुपन्देहीका १२२ ठूला तथा साना हाटबजार अनिश्चितकालका लागि बन्द भएका छन् । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उच्च सर्तकता अपनाउँदै सबै प्रकारका हाटबजार बन्द गरिएको हाट बजार व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष भीमलाल ज्ञवालीले जानकारी दिनुभयो । उहाँले सरकारले गरेको