२ जेष्ठ २०८१, बुधबार

Tag: हल्का हिमपात

हल्का हिमपातको सम्भवाना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा