६ जेष्ठ २०८१, आइतबार

Tag: स्विकारोक्ति

उपाध्यक्ष दाहालको स्विकारोक्ति : सोचे जस्तो यहाँ हुँदो रहेनछ

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले प्रतिनिधिसभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रियसभाको बैठक प्रभावित हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताएकी छन् । आफ्नो कार्यकालको उपलब्धिबारे रासससगँ कुराकानी गर्दै उनले विज्ञको प्रतिनिधित्व भएको स्थायी सदनका रूपमा व्याख्या गरी रहँदा प्रतिनिधिसभामा उत्पन्न राजनीतिक