६ जेष्ठ २०८१, आइतबार

Tag: स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय

भारतमा कोभिड-१९ बाट निको हुनेकोे दर ४१.६१ प्रतिशत

नयाँ दिल्ली, १३ जेठ । भारतमा विश्वका अन्य मुलुकको तुलनामा कोभिड-१९ बाट सङ्क्रमित विरामी निको भएर घर फर्किनेको दर ४१.६१ प्रतिशत रहेको भारतको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । भारतमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको