२ जेष्ठ २०८१, बुधबार

Tag: स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्यमन्त्री खतिवडाले दिए तमु ल्होसार पर्वको शुभकामना

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले २६०६ औँ तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । मन्त्री खतिवडाले जारी गरेको विज्ञप्तिमा गुरुङ समुदायको नयाँ वर्ष ल्होसार