५ जेष्ठ २०८१, शनिबार

Tag: स्वास्थ्यमन्त्रीको सुझाव

मृत्युपछि अङ्गदान गर्न स्वास्थ्यमन्त्री यादवको सुझाव

काठमाडौँ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अङ्गदान गर्न सबैलाई सुझाव दिएका छन् । विश्व मिर्गौला दिवसका अवसरमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतले आज गरेको प्रभातफेरि कार्यक्रममा उहाँले मरेर जाने शरीरका अङ्ग अरुलाई काम