६ जेष्ठ २०८१, आइतबार

Tag: स्वास्थ्यचौकी जोखिम

पहिरोले स्वास्थ्यचौकी जोखिम

बागलुङ, २६ असार । बागलुङ नगरपालिका–९ तित्याङस्थित स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा परेको छ । भवनअघिको भूभाग दुई मिटर तलसम्म भासिएको छ । केही भागमा पहिरोसमेत खसेको वडाध्यक्ष गणेश थापाले जानकारी दिनुभयो । तत्काल पहिरो रोकथाम नगरे थप क्षति हुने देखिएको