६ जेष्ठ २०८१, आइतबार

Tag: स्वास्थ्यकर्मी र कर्मचारी

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीहरुमा कोरोना संक्रमण

दमौली । तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उहाँहरुलाई कोरोना पुष्टि भएको हो । भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क्रमण पुष्टि भएको छ । तीन चिकित्सक सहित