३ जेष्ठ २०८१, बिहिबार

Tag: स्वास्थ्यकर्मीहरु आन्दोलित

भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आक्रमण गर्नेलाई कारबाहीको माग

काठमाडौं । चिकित्सक र नर्समाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । स्वास्थ्यकर्मीमाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु आज शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन् ।